काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२५० जना, भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना कोरोना संक्रमित भेटिएका हुन् ।