ब्रेकिङ न्युज

काठमाडौं उपत्यकामा थप ५१ जना कोरानाका बिरामी थपिए

काठमाडौं - उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कोरोना सं ...

थप ४१८ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या २० हजार ७५० पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा फेरि ४ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको मन्त्रालयले बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको पछिल्लो अवस्था ...

कास्की र स्याङ्जाका ५ जनामा कोरोना संक्रमण पुष्‍टि

पोखरा - गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक सोमबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका ४ जना र स्याङ्जाका १ जना छन् ।योसँगै प्रदेशमा कुल संक्रमित व्यक ...

अनशनरत अभियन्ता ईः अस्पताल भर्ना

काठमाडौं - अनशनरत इनफ इज इनफका अभियन्ता ईः लाई अस्पताल भर्ना गरिएको छ ।सरकारसँग कोरोना संक्रमण महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईःको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको हो । उनल ...

मेलम्ची पहिरोमा पुरिएका सबैको शव निकालियो (नामावलीसहित)

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा पुरिएर बेपत्ता भएका आठ जनाको शव निकालिएको छ । साथै मृतक सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा :२१ वर्षीय शिव धामी१७ वर्षीय सोनम लामा२३ व ...

सिन्धुपाल्चोकको पाँचपाेखरी गाउँपालिकामा पहिरोले पुरिएर दम्पतीको मृत्यु

काठमाडौं - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिराले पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।गएराति अविरल वर्षासँगै करिब २ बजेतिर गाउँपालिकाको वडा नं २ बरुवा भन्ने स्थानमा आएको पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको हो । मृत्यु हुनेमा यज्ञबहादुर क ...