ब्रेकिङ न्युज
फेरि बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ सयले बढेर ८६ हजार २ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनक ...
लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही
काठमाडौं,कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै प्रकारका लैङ्गिक तथा सामाजिक विभेद हटाउनुपर्ने बताएका छन् । एक सय एघारौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण महिला द ...
अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताएकी छिन् ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभका ...
आज अन्तर्राष्ट्रिय नारी दिवस विश्वव्यापी रुपमा मनाइँदै
काठमाडौं - आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वव्यापी रुपमा मनाइँदैछ । महिलाको हकअधिकार सुनिश्चित गर्नका निमित्त यस दिनलाई विश्वव्यापी रुपमा मनाइँदै आइएको हो ।हरेक वर्ष नारी दिवसको अवसरमा समयसापेक्षित नारा तय गर्ने संयुक्त राष्ट्र संघले ...
मौसमः चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको र देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको महाशाखाले ज ...
दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको बताइएको छ ।उक्त पक्षका प्रवक्ता नारायणकाजी ...

.gif)