ब्रेकिङ न्युज

आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवाको हस्ताक्षर

काठमाडौं - काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा सोमबार दिउँसो देउवाले हस्ताक्षर गरेका हुन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौं - कोरोनाभाइरसको संक्रमण अझै नघटेको भन्दै काठमाडौंमा निषेधाज्ञाको समयावधि थप्ने तयारी भइरहेको छ । महामारी रोकथामका लागि अझै निषेधाज्ञा आवश्यक भएको भन्दै जारी निषेधाज्ञा जेठ १३ गतेबाट एकसाता थप्ने तयारी भएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकार ...

विपक्षी गठबन्धनलाई साथ दिन खनाल-नेपाल पक्षका सांसद सिंहदरबारमा

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद सिंहदरबारमा भेला भएका छन्।विपक्षी दलहरुको गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय ज ...

डा. केसीको अभियानका मिडिया संयोजकलाई दुर्गा प्रसाईंको धम्की

काठमाडौं - डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधारको अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंंले आक्रमण गर्ने धम्की दिएका छन्। प्रसाईंले फोन गरेर आक्रमण गर्ने धम्की दिएको डा. केसीका सह ...

दिनहुँ बढ्दै सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...

वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

काठमाडौं - वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ।  ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए। २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको छ। आइतबार नयाँबानेश ...