ब्रेकिङ न्युज

आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुग्यो यादव पक्ष

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालको  आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ ।शुक्रबार दिउँसो पार्टी अध्यक्ष यादव नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबुसहित आयोग पुगेका हुन् ।बिहिब ...

कर्णालीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

काठमाडौं - एमाले कर्णाली प्रदेशले सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।&nbs ...

युवाले गरे हिलाम्य सडकमै धान रोपाइँ

काठमाडौं,महोत्तरी - स्थानीय तहले धार्मिकस्थलको सौन्दर्यीकरण, संरक्षण र सम्वर्धनमा ध्यान नदिएको भन्दै महोत्तरीको बलवा नगरपालिकाका युवाले हिलाम्य सडकमै धान रोपाइँ गरेका छन् । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल बलवा–१० धमौरास्थित ध्रुवकुण्डको सौन्दर्यीकरणमा ...

‘चिनियाँ मोडल’मा कोरोना परीक्षण गर्दै मध्यपुरथिमि नगर

काठमाडौं - मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकै पटक ...

मनोज गजुरेल बने सद्भावना पर्यटन दूत

काठमाडौं - ताप्लेजुङकाे  सिरिजङ्गा गाउँपालिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ ।गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय हो ।‘सिरिजङ्गाको छोरा’ उपनामल ...

मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् ।शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि आफ्नो ...