ब्रेकिङ न्युज

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. पौडेल नियुक्त

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम थिए। उनी कोभिड–१९ युनिफाइड केन्द्र ...

आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौं,नेपालगञ्ज - नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेक ...

कोरोना नियन्त्रणमा जनप्रतिनिधि र प्रजिअबीच विवाद

काठमाडौं ,सर्लाही - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुद ...

गृह मन्त्रालयले भन्यो: स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही हुन्छ

काठमाडौं - गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्तो गैरजिम्मेवार कार्यमा संलग्न जो क ...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ आइतबार

काठमाडौं - संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी अर्को सुनुवाइ आइतबार हुने भएको छ ।  बहसका क्रममा कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि सुनुवाइ आजको लागि सकिएको हो । प्रतिनिधिसभा विघ ...

संवैधानिक इजलासमा रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई बहस गर्न १० मिनेटको समयसीमा निर्धारण गरिएको छ ।इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । ...