ब्रेकिङ न्युज

कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्बको बजेट ,सहिदका परिवारलाई स्नातक तहसम्म निःशुल्क पढाउने

काठमाडौं - कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको ब ...

यस्तो छ प्रदेश १ को बजेट

काठमाडौं, विराटनगर - प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ ।प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको र ...

प्रतिनिधिसभा विघटन मुद्दाको लागि तोक्यो सर्वोच्च बारले एमीकस क्युरी

काठमाडौं - सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ ।सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद ...

गण्डकीको बजेट ३० अर्ब तीन करोड ९४ लाख

काठमाडौं, गण्डकी - गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्व तीन करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले १३ अर्व ६ करोड ४ ...

थप २ हजार ७४५ लाई कोरोना संक्रमण, ४ हजार १८७ संक्रमणमुक्त

काठमाडौं - मंगलबार थप  २ हजार ७४५ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएक ...

निर्माण व्यवसायविना समृद्धिको कल्पना सम्भव छैन : उपप्रधानमन्त्री पौडेल

काठमाडौं - उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई समृद्धिका ‘पिल्लर’ को सङ्ज्ञा दिँदै प्रतिकुल अवस्थामासमेत जारी कामको प्रसंशा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई भेट्दै उपप्रधानमन्त्री पौडेलले न ...