ब्रेकिङ न्युज
नेपालमा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २८२८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०१४ र एन्टिजेन विधिबाट ८१४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...
दोर्दीखोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा
काठमाडौं,लमजुङ - लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ ।आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मंगलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।& ...
सिन्धुपाल्चोक बाढी : बेपत्ता ७ जनाको शव भेटियो
काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मंगलबार साँझ हेलम्बु गाउँपालिकाबाट मेलम्ची नदीले बगाउँदा बेपत्ता भएका ७ जनाको शव बुधबार दिउँसो भेटिएको हो । शवको पहि ...
झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।नर्भिक अस्पतालमा उपचाररत खनाललाई स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि बुधबार दिउँसो थप उपचारको लागि दिल्ली लगिएको हो । खनाल ने ...
विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठ जनाको मृत्यु
काठमाडौं, सर्लाही - विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको व ...
उद्धार, राहत तथा व्यवस्थापनका लागि सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय
काठमाडौं - विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालित गर्ने निर्णय गरेको छ । साथै, सुरक्षा ...

.gif)