ब्रेकिङ न्युज

यस्तो छ विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्न लागेको रिट

काठमाडौं - विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा पुनःस्थापना र विपक्षी दलका नेता शेरबहादुर देउवालाई संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्तीको माग गर्दैै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका हुन् । देउवासहि ...

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्चमा,रिटमा १४६ सांसदको हस्ताक्षर

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपति ...

ओखलढुङ्गामा कोरोनाबाट पहिलो पटक मृत्यु

काठमाडौं, ओखलढुङ्गा - कोरोना सङ्क्रमणबाट यहाँ एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुद ...

सर्वोच्च जानुअघि सिंहदरबारमा शिर्षनेताको छलफल

काठमाडौं - विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।सर्वोच्च अदालतमा जानुअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटे ...

यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने एमालेका सांसदहरु

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सा ...

जङ्गली च्याउ खाँदा एकको मृत्यु

काठमाडौं,किमाथाङ्का - सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्र ...