ब्रेकिङ न्युज
नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८४१८ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ८३ हजार ४९३ छन्।गत २४ घण ...
विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा
काठमाडौं - वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जना ...
सरकारको गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो : नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले सबैलाई आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउन र जीवन रक्षा गर्न आह्वान गरेका छन् । नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेको बताउँदै उनले सरकारलाई श्रमजीवी वर्गलाई तत ...
काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार
काठमाडौं - नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य ...
ओलीले आकस्मिक रुपमा बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं - आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाएका हुन। ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाँकेक ...
गैँडा तस्करीमा संलग्न २४ पक्राउ
काठमाडौं,चितवन - चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी द ...