ब्रेकिङ न्युज
ओलीले मागेको विश्वासको मतमा ह्वीप नलगाउने जसपाको निर्णय
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । संघीय परिषद्का संयोजक डा. बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको पार्टी पदाधिकारीहरुको बैठकले ...
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा
काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार ...
काठमाडौं उपत्यकामा थपिए ४ हजार १९८ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् । ...
नेपालमा थप ८ हजार ८५० जनामा कोरोना पुष्टि, ५२ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५० जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ । आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३ ...
शिक्षण अस्पतालमा कोरोनाबाट नौ जनाको मृत्यु
काठमाडौं, मोरङ - कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड स ...
पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस
काठमाडौं - लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर, परिषद् बै ...