घण्टाघरस्थित थकाली रेष्टुरेन्टमा आगलागी खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 49 काठमाडौं - काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।
फेसबुक पेज Like गर्नुहोस