ब्रेकिङ न्युज
सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं - सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।आज (आइतबार) सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलको लागि बोलाएको छ । त्यस्तै निर्व ...
थप २ हजार २३७ जनामा कोरोना संक्रमण
काठमाडौं - आइतबार देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। ।त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन भने ...
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
काठमाडौं - नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ...
काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो, पुरानै नियमलाई निरन्तरता
काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थपिएको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निषेधाज्ञा भोलि (सोमबार) देखि साउन २० गतेसम्म जारी रहन ...
बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन । उनले यसअघि पनि बाटो बिराएकालाई आ ...
निर्मलाको हत्यारा पत्ता लगाउन कांग्रेस प्रवक्ताले गरे ध्यानाकर्षण
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराएका छन्। ।‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन ...

.gif)