ब्रेकिङ न्युज
साताको शेयर कारोबारः ४७ अर्ब ६७ करोड
काठमाडौं - धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ । साता ...
थप १ हजार २६८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १२६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।&nbs ...
भदौ २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस
काठमाडौं - सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी ...
ओलीको प्रश्न: चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?
काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो भनेर प्रश्न गरेका छन् ।शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलाला ...
जुम्लामा ५८ जना पदाधिकारीले रोजे एकीकृत समाजवादी
काठमाडौं - जुम्लामा नेकपा एमालेलाई नमिठो झट्का लागेको छ । जुम्लाका ५८ पदाधिकारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । जुम्लामा एमालेका ६१ जना जिल्ला कमिटी रहेका थिए । तर, तीमध्ये ५८ जना पदाधिकारीले एकिकृत समाजवादी रोजेका हुन् । शनिबार एक कार् ...
‘जबज विरोधी’ खनाललाई नेकपा (एस)को राजनीतिक प्रतिवेदन लेखनको जिम्मा
काठमाडौं - नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले झलनाथ खनाललाई राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व सुम्पेको छ ।नेकपा (एस)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई ...

.gif)