ब्रेकिङ न्युज

जुम्लामा ५८ जना पदाधिकारीले रोजे एकीकृत समाजवादी

काठमाडौं - जुम्लामा नेकपा एमालेलाई नमिठो झट्का लागेको छ । जुम्लाका ५८ पदाधिकारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । जुम्लामा एमालेका ६१ जना जिल्ला कमिटी रहेका थिए । तर, तीमध्ये ५८ जना पदाधिकारीले एकिकृत समाजवादी रोजेका हुन् । शनिबार एक कार् ...

‘जबज विरोधी’ खनाललाई नेकपा (एस)को राजनीतिक प्रतिवेदन लेखनको जिम्मा

काठमाडौं - नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले झलनाथ खनाललाई राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व सुम्पेको छ ।नेकपा (एस)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई ...

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न पुगे गृहमन्त्री खाँण

काठमाडाैं, मेलम्ची - गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो ।गृहमन्त्री खाँणसहितक ...

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा

काठमाडौं - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।मन्त्रिपरिषदलाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, ने ...

देशका केहि स्थानमा वर्षाको सम्भावना, कुन कुन नदीमा छ बाढीको सम्भावना ?

काठमाडौं - शनिबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना समेत रहेको छ।यसैगरी राति पनि दे ...

बामदेव गौतमले गरे एमाले परित्याग

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्व ...