ब्रेकिङ न्युज
सुदूरपश्चिममा माधव नेपालको पार्टी बन्यो सबैभन्दा ठूलो
काठमाडौं, धनगढी - माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य सं ...
थप १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घन्टामा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका हुन्। यससँगै नेपालमा कोरोना संक्रम ...
स्थानीय निर्वाचन अघि सबै दल महाधिवेशनमा केन्द्रीत
काठमाडौं - आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ–आफ्नो महाधिवेशनमा केन्द्रीत भएका ...
साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट, नेप्से ५ प्रतिशतले घटेसँगै लाग्यो सर्किट ब्रेक
काठमाडौं - साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से ५ प्रतिशतले घटेसँगै सर्किट ब्रेक लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा ५ प्रतिशतले गिरावट आएसँगै एक्सचेन्जले ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो ।१ बजे ...
नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप
काठमाडौं - ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान भएको छ । कैदीबन्दीबीच झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप सुरक्षा व्यवस्था टोली परिचालन गरिएको बताइएको छ । परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार कारागारमा रहेको ह ...
ओलीले दायर गरेका रिटमाथिको सुनुवाइ सर्यो
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा प ...

.gif)