ब्रेकिङ न्युज

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ ।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका हुन् । यादवले भदौ २३ गते सभापति देउवालाई राजीन ...

कतारमा अलपत्र श्रमिकको उद्धार

काठमाडौं, बागलुङ - हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वा ...

व्यवसायी रुक्मशमशेर राणाको निधन

काठमाडौं - व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ ।राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिवसमेत रहेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो । उनी ...

एमसीसी पास गर्नुपर्ने पक्षमा बाबुराम भट्टराई, गरे यस्ताे ट्विट

काठमाडौं - पूर्वप्रधानमन्त्री एवंम् जसपाका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुनुपर्ने तर्क गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सबैखाले विदेश सहयोगका परियोज ...

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् प्रधानमन्त्री देउवालाई

काठमाडौं - मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्। शुक्रबार साँझ बालुवाटार पुगेर सुमारले प्रधानमन्त्री देउवालाई भेटेकी हुन् । भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए ...

सर्‍यो कांग्रेस महाधिवेशन

काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ ।निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो ।  प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मिति ...