ब्रेकिङ न्युज
परीक्षा बिग्रिएको भन्दै २९ वर्षीया युवतीद्वारा आत्महत्या
काठमाडाैं - सुर्खेतमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको पञ्चपुरी नगरपालिका ८ की २९ वर्षीया बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । हाल वीरेन्द्रनगरमा बस्दै आएकी उनी बीबीएस प्रथम बर्षमा अध्ययनरत रहेको र परीक्षा बिग्रिँदा ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं - नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका हुन । माओवादी केन्द्रले आज दिउँसो ३ बजे ब ...
चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो
काठमाडौं,सप्तरी - छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरस ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - सत्ता साझेदार माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दैछ ।बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।आज मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको स्रोतले जनाएको छ ।हिजोको ...
अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता
काठमाडौं,बनेपा - सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपाल ...
गत आवमा सुनको आयात दोब्बर
काठमाडौं - गत आर्थिक वर्ष २०७७र७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैय ...

.gif)