ब्रेकिङ न्युज

ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गरेकी छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विष ...

पाँच लाख गरिब परिवारलाई सरकारले १० हजार नगद दिने

काठमाडौं - सरकारले गरीब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार नगद अनुदान दिने भएको छ ।आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका ५ ला ...

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

काठमाडौं - सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।प्रतिपक्षी नेकपा एमालेकाे नारावाजी र अवरोधका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएका हुन् । अर ...

प्रतिनिधिसभा बैठक भदौ २७ गतेसम्मका लागि स्थगित

काठमाडौं - प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । ...

नेपालमा आज पनि कोरोना संक्रमणभन्दा निको हुनेको संख्या बढी, २१ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट८ हजार ५४९ र एन्टिजेन विधिबाट २ हजार ३६७ जनामा परिक्षण गर्दा  १ हजार १४६ जनामा को ...

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जन ...