ब्रेकिङ न्युज

नेपालमा दोस्रो दिन दैनिक संक्रमितको संख्या हजारभन्दा कम,९११ जनामा संक्रमण पुष्टि

 काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, ...

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं - प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएकाे हाे ।नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेक ...

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं -  संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत आज बसेकाे प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक ...

ओलीको निर्देशन: सभामुख आक्रामक भए चर्को नारा लगाउनू

काठमाडौं - नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वेल घेर्न र नारा लगाउने काम नै प्रभावक ...

अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

काठमाडौं - नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्रा ...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार प्रतितोलामा ४ सय रुपैयाँले  घटेर ९० हजार ३ सय रुपैय ...