ब्रेकिङ न्युज
साताको शेयर बजार: ६७ अर्ब ७४ करोडको कारोबार
काठमाडौं - लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो ...
थप २३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अन ...
नेपालमा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण
काठमाडौं - नेपालमा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई नेता चयन गरेको हो। उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको जसपा सांसद प्रदीप यादवल ...
माधव नेपाललाई पार्टीमा ठाउँ छैन : केपी ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएको छ ।एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल ...
कुनै पनि हालतमा पार्टी एकता जोगाउनु पर्छ : गोकर्ण विष्ट
काठमाडाैं - नेकपा (एमाले) नेता गोकर्ण विष्टले कुनै पनि हालतमा पार्टी एकता जोगाउनु पर्ने बताएका छन् । शनिबार एमाले दोस्रो तहका नेताको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता विष्टले पार्टी एकता जोगाउने विषयमै सबैले जोड दिएको बताए। यसअघि ए ...

.gif)