ब्रेकिङ न्युज
संखुवासभा सामूहिक हत्याकाण्डका आरोपित सार्वजनिक
काठमाडौं - सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ ...
प्रदेश -२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत
काठमाडौं,धनुषा - प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।प्रत्येक आवको आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधा ...
नेपालको हित विपरित एमसिसी स्वीकार्न सकिँदैन : माधव नेपाल
काठमाडौं, नेपालगन्ज - नेकपा (एकीकृत समाजवादी) नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ ...
एमालेको विधान महाधिवेशन सर्यो
काठमाडौं - नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ...
नेपालमा दैनिक कोरोना संक्रमितको संख्या हजारभन्दा तल झर्यो: आज ९९४ जना मात्र थपिए, १२ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७७७ र एन्टिजेन विधिबाट २१७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ...
एमसीसी उपाध्यक्ष सुमारले भेटिन् अर्थमन्त्री शर्मालाई
काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन्। सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आज अर्थ मन्त्रालयमा भेटेको हो।भेटमा सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन ...

.gif)