खेलकुद
क्रिस गेल ईपीएल खेल्न नेपाल आउने
काठमाडौं - वेस्ट इन्डिजका ओपनर क्रिस गेल ‘युनिभर्सल बोस’ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको खेल खेल्न नेपाल आउने भएका छन् । उनले इपिएलमा पोखरा राइनोजबाट खेल्ने पक्का भएको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत पोखरा राइनोजले गेलका बारेमा सार्वजनि ...
२४ खेलमा सिटीको २३ औं जित, १९ अंकको अग्रता
काठमाडौं - एफएल कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर यूनाइटेडले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ।यद्दपी पहिलो लेगमा ३-१ ले जित हात पारको सिटी समग्रमा ३-२ को नतिजासहित फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले आगामी मा ...
प्रिमियर लिग: लिभरपुलको विजययात्रा जारी
काठमाडौं - जारी सिजनमा उत्कृष्ट लयमा रहेको लिभरपुल इङ्लिश प्रिमियर लिग उपाधिको अझ नजिक पुगेको छ।बुधबार प्रिमियर लिगमा वेष्टह्याम युनाइटेडलाई पराजित गरेको उसले लिगको दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग १९ अंकको दुरी कायम गरेको छ।लिगमा समान २४ खेल ...
नापोलीसँग युभेन्टस् पराजित, रोनाल्डोको लगातार आठ खेलमा गोल
काठमाडौं - इटालियन लिग सिरि ए फुटबलमा युभेन्ट्स पाजित भएको छ । आईतबार राति भएको खेलमा घरेलु टोली नापोलीसँग २१ गोल अन्तरले पराजित भएको हो ।खेलमा पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन चार ...
ला लिगा: शीर्षस्थानमा उक्लियो रियल
काठमाडौं - स्पेनिस महारथि रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।आईतबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै मड्रिड क्लब लिगको शीर्ष स्थानमा उक्लिएको हो ।भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा मड्रिड क्लबले १–० को जित निकाल्यो । खेलको ७८ ...
ला लिगा : बार्सिलाेना भ्यालेन्सियासँग २-० ले पराजित
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना भ्यालेन्सियासँग दुई–शून्य गोल अन्तरले पराजित भएको छ । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका जोर्डी अल्बाको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औँ मिनेटमा अग्रता लिएको थियो । त्यसपछि ...

.gif)