२४ खेलमा सिटीको २३ औं जित, १९ अंकको अग्रता
खबर एक्सप्रेस
२०७६-१०-१६ ११:०० मा प्रकाशित
Total Shares: 485
काठमाडौं - एफएल कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर यूनाइटेडले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ।
यद्दपी पहिलो लेगमा ३-१ ले जित हात पारको सिटी समग्रमा ३-२ को नतिजासहित फाइनल प्रवेश गरेको छ। फाइनलमा सिटीले आगामी मार्च १ मा एस्टन भिलाको सामना गर्नेछ।
यूनाइटेडका नेमानजी म्याटिकले ३५औं मिनेटमा निर्णायक गोल गरेका थिए। ७६औं मिनेटमा तीनै म्याटिक दोहोरो कार्ड पाउँदै बाहिरिएपनि सिटीले त्यसको फाइदा उठाउन सकेन।

.gif)



फेसबुक पेज Like गर्नुहोस