खेलकुद
एमसीसीसँग नेपाली टोली पराजित
काठमाडौं - पाहुना टोली मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको ३ सय ९३ रनको फरा ...
युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान बनायो
एजेन्सी - इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार समूह एल अन्तर्गत भएको प्रतिस्पर्धामा युनाइटेडले सर्वियन क्लब पार्टिजनलाई ३–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।युनाइटेडको जितमा खेलको ...
च्याम्पियन्स लिग : रोनाल्डोको युभेन्ट्स नकआउट चरणमा
काठमाडौं - क्रिस्टियानो रोनाल्डो प्रेरित इटालियन महारथि युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह ‘डी’ को खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ गोलले हराउँदै युभेन्ट्स नकआउट चरणमा पुगेको हो । युभेन्ट्सको ...
तेस्रो स्थानमा उक्लियाे लेस्टर सिटी
काठमाडौं - लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।लेस्टरको जितमा कागलर सोयुन्चु र जेमी भर्डीले ...
प्रिमियर लिग : बराबरीमै रोकियो टोटेनहम
काठमाडौं - इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम एभर्टनसंग बराबरीमै रोकिएको छ ।आईतबार राति भएको खेलमा टोटेनहमले एभर्टनसंग १–१ गोलको बराबरी खेलेको हो । एभर्टनको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि सेन तोसुनले ले गोल गरे भने टोटनहमका लागि डेली अलीले गो ...
७ मिनेटभित्र लगातार ३ गोल खाएपछि बार्सिलोनाको लज्जास्पद हार
काठमाडौं - दोश्रो हाफमा ७ मिनेटभित्र लगातार ३ गोल खाएपछि बार्सिलोना लेभान्टेसँग ३(१ गोलले पराजित भएको छ।शनिबार स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोनाले खेलको ३८ औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।बार्साल ...