खेलकुद
इंग्लिस प्रिमियर लिग : युनाइटेडसँग रोकियो लिभरपुल
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग रोकिएको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै लिभरपुलको जारि सिजनमा शत प्रतिशत जितको सिलसिला भने टुङ्गिएक ...
नवनिर्वाचित क्यानको कार्यसमितिको पहिलो बैठक आज बस्दै
काठमाडौं - नवनिर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको पहिलो बैठक आज (आइतबार) बस्दैछ ।आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गरेपछि पहिलो पटक बोर्ड बैठक बस्न लागेको हो ।बैठकमा कप्तानी पदबाट पारस खड्काको राजिनामा मुख्य एजेन्डा मानि ...
आईसीसी टि-ट्वान्टी विश्वकप छनोट : ओमानको शानदार सुरुवात
एजेन्सी - आईसीसी टि-ट्वान्टी विश्वकप छनोटमा ओमानले सुखद् सुरुवात गरेको छ ।शुक्रबार राती भएको खेलमा घरेलु टोली यूएईलाई ७ विकेटले पराजित गर्दै ओमानले विश्वकप छनोटको यात्रा सुरु गरेको हो ।१ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले १८.२ ओभरमा ३ विकेट गुम ...
बराबरीले नै युरोकपमा छानियो स्पेन
काठमाडौं - स्पेन सन् २०२० मा हुने युरोकप फुटबलमा छनोट भएको छ । समूह ‘एफ’ बाट खेलिरहेको स्पेनले मंगलबार रातिको खेलमा स्वीडेनसंग १–१ गोलको बराबरी खेले पनि तीन पटकको च्याम्पियन स्पेन युरोकपमा छनोट भएको हो ।खेलको ५० औंं मिनेटमा मार्कस बर्गले गोल गर्दै स् ...
भारतले इनिङ अन्तरले हरायो दक्षिण अफ्रिकालाई
काठमाडौं - भारत र दक्षिण अफ्रिकाबीच पुणेमा भइरहेको टेस्ट म्याचको चौथो दिन आइतवार भारतले एक इनिङ र १३७ रनको विजय हासिल गरेको छ । यससँगै भारतले तीन टेस्ट म्याचको शृंखला समेत जितेको छ । घरेलु भूमिमा सर्वाधिक ११ शृंखला लगातार जित्ने कीर्तिमान समेत भ ...
इंग्ल्यान्ड चेक रिपब्लिकसित पराजित
काठमाडौं - युरोकप फुटबल छनोटको खेलमा चेक रिपब्लिकले इंग्ल्यान्डलाई २–१ ले हराएको छ । शुक्रबार राति चेक रिपब्लिकमा भएको समूह ‘ए’को खेलमा घरेलु टोलीलाई विजयी गराउन ज्याकोब ब्राबेक र जेनेक ओन्द्रासेकले एकरएक गोल गरे ।इंग्ल्यान्डका ह्यारी केनले खेलको पाँ ...