खेलकुद

सिरी 'ए'मा युभेन्टसको जित

काठमाडौं - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्टसले एसपीएएललाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई २-० गोलअन्तरले पराजित गरेको हो ।युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालिम पिजानिकले गोल गरे ।खेलको ४५औं मिनेटमा ...

सिंगापुरविरुद्ध पारसको शतकमा नेपालको सानदार जित

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक खेलेका छन् ।यससँगै  नेपालले ९ विकेटले सिंगापुरलाई पराजित गरेको हो ।   पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् ।यसक्रममा उनले ६ चौ ...

नेपाल र सिंगापुर भिड्दै

काठमाडौं - सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालमा आज (शनिबार) आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । सिरिजको पहिल ...

फिफा वर्ष खेलाडीको लागि नेपालका कसको भोट कसलाई ?

काठमाडौँ - स्टार खेलाडी लियोनल मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति इटालीको मिलानमा भएको एक कार्यक्रममा मेसीले क्रिस्टियानो रोनाल्डो तथा भिर्गिल भ्यान डायकलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।  मेसीले फिफाले सदस्य रा ...

मेस्सीले जिते फिफा 'द बेस्ट अवार्ड'

काठमाडौँ - बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ुद बेष्टु घोषित भएका छन् ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलानमा मेस्सीलाई ुद बेष्टु अवार्ड प्रदान गरेको हो । उनले नि ...

ला लिगा: सेभियामाथि रियल मड्रिडको जित

एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ ।आइतबार राति सेभियाकै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।रियलको जितमा करिम बन्जिमाले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी ...