दुर्गा प्रसाईँको दाबी- राष्ट्र रक्षाका लागि राजा स्वयम सडकमा उत्रिने तयारीमा छन् खबर एक्सप्रेस २ घण्टा अगाडि Total Shares: 11 काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजपरिवारका सदस्यहरू राष्ट्रको रक्षाका लागि स्वयम सडकमा उत्रिने दाबी गरेका छन् ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो दाबी गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस