खेलकुद

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज रोनाल्डो भर्सेस मेस्सी

काठमाडौं,एजेन्सी - युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबार समूह चरणका अन्तिम खेल सुरु हुँदैछ ।समूह चरणको अन्तिम खेल बाँकी छँदै केही टिमले अघिल्लो चरणमा स्थान बनाइसकेका छन् भने केहि टिम निर्णायक खेलको प्रतिक्षामा छन् । यस्तै, यो चरणको खेलले समूह ...

फिफा विश्वकप : युरोपियन छनोटको 'ड्र' सार्वजनिक

काठमाडौं, एजेन्सी - कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको 'ड्र' सार्वजनिक गरेको हो ।सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ ...

लिभरपुलको सानदार जित

काठमाडौं, एजेन्सी - प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।एनफिल्डमा दर्शक सहितको खेलमा लिभरपुलले सानदार जित निकालेको हो ।खेलको २४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिरभपुललाई अग्रता दिलाएका थिए । जोर्डन हेन्डरसनको ल ...

सेफिल्डमाथि लेष्टरको जित

काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ ।गएराति भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक/एक गोल गरे । सेफिल्डका ...

इंग्लिस प्रिमियर लिग: टोटेनहमसँग हार्‍यो आर्सनल

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।गएराति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक/एक गोल गरे ।टोटेनहमले दुबै ...

काडिजसँग हार्‍यो बार्सिलोना

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ गोल अन्तरले पराजित भएको छ ।शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो ।म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोन ...