खेलकुद

म्यानचेष्टर डर्बी : घरेलु मैदानमा युनाईटेडलाई सिटीको चुनौती

काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड र म्यानेचेष्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । म्याचेष्टर डर्बीको खेल आज राति ११:१५ बजे वर्ल्ड ट्राफोर्ड मैदानमा हुनेछ ।आज खेलमा जित निकाल्दै दुवै टोली शिर्ष पाँच पुग्ने योजनामा रहेक ...

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौं - नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एस ...

रोनाल्डो, मेस्सी र लेवान्डोस्की वर्ष पुरुष खेलाडीमा मनोनयन

काठमाडौं,एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ ।फिफाले शुक्रबार सार्वजनीक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की रहेका छन् ।युरोपेली क्लब फु ...

आर्सनल नकआउट चरणमा प्रवेश

काठमाडौं, एजेन्सी - इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनल नकआउट चरणमा प्रवेश गरेको हो ।डुनडल्कको मैदानमा १२ औं मिनेटमा ...

युरोपा लिगमा आज २३ खेल

काठमाडौं,एजेन्सी - यूईएफए युरोपा लिगमा आज राति समूह चरणका सबै २३ खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ देखि ‘एल’ सम्मका सबै खेलहरु राति ११ः४० बजे र १ः४५ बजे हुनेछ ।समूह ‘ए’ मा इटालियन क्लब रोमाले अन्तिम ३२ मा स्थान बनाइसक्दा योङ ब्वाइज र सिएफआर क ...

टि-२० बरियतामा सन्दिप एक स्थान माथि उक्लिए

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स ...