खेलकुद

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

काठमाडौं,एजेन्सी - रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् ।लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की वर्षको उत्कृष्ट पुरुष फुटबलर घोषित भएका हुन् ।विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि स ...

स्पेनिस लिग: बार्सिलोनाले शीर्षस्थानको सोसिडाडलाई हरायो

काठमाडौं,एजेन्सी - बार्सिलोनाले स्पेनिस लिगको शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ ।गएराति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएक ...

एम्बाप्पेको गोलमा पीएसजी विजयी

काठमाडौं,एजेन्सी - केलियन एम्बाप्पे प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा लोरियन्टलाई हराएको छ ।गएराति पीएसजी घरेलु मैदानमा भएको खेलमा लोरियन्टलाई २–० गोल अन्तरले हराएको हो ।पीएसजीको जितमा एम्बाप्पे र मोइस केनले समान एक एक गोल गरे । पहिलो ह ...

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सको बराबरी

काठमाडौं,एजेन्सी - सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँडेको हो ।खेलमा फेडरिको चियासाको गोलमा युभेन्ट्सले सुरुवाती अग्रता ल ...

प्रिमियर लिग : लिभरपुलसँग हार्‍यो टोटेनहम

काठमाडौं,एजेन्सी - प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ ।बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो । उपाधि होडमा बलियो देखिएका दुवै टिमको भिडन्तमा लिभरपुलले बाजी मारेको हो । साथै, लिभरपुल तालिकाको श ...

उल्भ्ससँग हार्‍यो चेल्सी

काठमाडौं, एजेन्सी - प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी उल्भ्ससंग स्तब्ध बनेको छ ।गएराति भएको खेलमा उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार ब्यहोरेको हो ।खेलमा अग्रता च ...