खेलकुद

म्यानचेस्टर ‘डर्वी’ भिडन्तः सिटी कारावाओ कपको फाइनलमा

काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटी कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको म्यानचेस्टर ‘डर्वी’ खेलमा सिटीले युनाइटेडलाई उसकै मैदानमा २–० ले पराजित गर्दैै फाइनलमा स्थान पक्का गरेको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि ...

सन्दीप लामिछाने पिएसएलकै महङ्गो ‘प्लाटिनम’ श्रेणीमा पर्न सफल

काठमाडौं - नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् ।यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियो ...

टोटेनहम काराबाओ कपको फाइनलमा

काठमाडौं,एजेन्सी - टोटेनहम काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि २-० ले पराजित गर्दै टोटेनहम फाइनल पुगेको हो ।खेलको १२ औं मिनेटमा मौसा सिसोकोले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएक ...

लिभरपुल साउथह्याम्पटनसँग पराजित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले स्तब्ध भएको हो ।घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा ड्यानी इंग्सले गरेको एक मात्र गोल नै साउथह्याम्पटन ...

आफ्नै मैदानमा चेल्सी सिटीसँग स्तब्ध

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले चेल्सीमाथि सहज जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।खेलको १८औं एकाए गुन्डागोनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २१औं म ...

आफ्नै मैदानमा चेल्सी सिटीसँग स्तब्ध

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले चेल्सीमाथि सहज जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।खेलको १८औं एकाए गुन्डागोनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २१औं म ...