खेलकुद

बायर्न र लाइपजिग बराबरीमा राेकिए

काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख र आरबी लाइपजिगले बराबरी खेल्दै अंक बाँडेका छन् ।गएराति भएको रोमान्चक खेलमा बायर्न र लाइपजिगले ३-३ गोलको बराबरी खेलेको हो । बायर्नको घरेलु मैदानमा सुरुवाती अग्रता भने लाइपजिगले ब ...

म्यानचेस्टर युनाईटेडको शानदार जित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।गएराति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामविरुद्ध पुनरागमन गर्दै ३-१ को शानदार जित निकालेको हो ।वेस्ट ह्यामको मैदानमा एक गोलले पछि परेपनि युनाईटेडले उत्कृष् ...

युभेन्ट्सको पुनरागमन जित

काठमाडौं,एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो ।घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेको युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्यो । ...

आत्मघाती गोलमा रियल विजयी

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।सेभियाको मैदानमा भएको खेलमा आत्मघाती गोलबाट रियल विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलक ...

युरोपा लिगः आर्सनलको शानदार जित, टोटेनहम पनि नकआउट चरणमा

काठमाडौं,एजेन्सी - लन्डन क्लब आर्सनलले युरोपा लिगको समूह चरणमा शतप्रतिशत जित दर्ता गरेको छ ।बिहीबार राति भएको खेलमा आर्सनलले पाहुना टोली अष्ट्रियन क्लब रापिड वेनमाथि ४–१ गोलअन्तरको सानदार जित निकालेको हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो म ...

नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक

काठमाडौं,एजेन्सी - युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको छ ।बिहीबार सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ ...