खेलकुद
खेल सुरु भएको ६ सेकेन्डमै गोल, मिलान विजयी
काठमाडौं,एजेन्सी - एसी मिलानका राफेल लियोले सिरि ए फुटबलको ईतिहासमै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम गरेका छन् ।आईतबार राति सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै लियोले एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएका हुन् । पोर्चुगलका २१ वर्षिया फरवा ...
लेस्टरसँग हार्यो टोटेनहम
काठमाडौं, एजेन्सी - ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराएको छ ।आईतबार राति टोटेनहमको घरेलु मैदानमा लेस्टरले टोटेनहमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई ...
लेवान्डोस्कीको २ गोलमा बायर्नको जित
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित दर्ता गरेको छ ।शनिबार राति भएको खेलमा बायर्नले लिभरकुसनमाथि २–१ गोलअन्तरको पूनरागमन जित निकालेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गरेका छन् भने लिभरकुसनका लागि प्या ...
रोनाल्डो चम्किँदा युभेन्ट्सको सानदार जित
काठमाडौं,एजेन्सी - पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चम्किँदा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ ।युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल ...
अष्ट्रेलियासँग ८ विकेटले हार्यो भारत
काठमाडौं, एजेन्सी - पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ । जितसंगै चार म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।दोस्रो दिनको अन्तिमसम्म मजबुद देखिएको भारत तेस्रो दिन ९० मिनेटमै समेटियो । भारतले ९ विकेट गुमाएर मात्र ...
मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी
काठमाडौं,एजेन्सी - रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् ।लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की वर्षको उत्कृष्ट पुरुष फुटबलर घोषित भएका हुन् ।विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि स ...

.gif)