खेलकुद

च्याम्पियन्स लिगः शानदार जित निकाल्दै रियल क्वाटरफाइनलमा

काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब एटलान्टामाथि ३–१ तथा समग्रमा ४–१ को जित निकाल्दै रियल क्वाटरफाइनलमा पुगेको हो । घर ...

जोटाको गोलमा लिभरपुल विजयी

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । लिभरपुलको जितमा डिएगो जोटाले गरेको गोल नै निर्णायक बन्यो । उनले डियो मानेको पासमा पहिलो ...

मेस्सी चम्किँदा बार्सिलोनाको शानदार जित

काठमाडौं,एजेन्सी - कप्तान लियोनेल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४१ले पराजित गरेको हो ।  खेलको १३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दि ...

घरेलु मैदानमा पीएसजी पराजित

काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा  पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा पीएसजी नान्टेससँग २-१ ले पराजित भएको हो ।  खेलको ४२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले अग् ...

टोटेनहममाथि आर्सनलको पूनरागमन जित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटेनहममाथि २–१ को पूनरागमन जित निकालेको हो । खेलको ३३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, उक्त अग् ...

ह्याट्रिकसँगै रोनाल्डोले तोडे पेलेको कीर्तिमान

काठमाडौं,एजेन्सी - क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सले सिरी एमा शानदार जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३१ले पराजित गरेको हो । खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएक ...