खेलकुद

‘बि’ डिभिजन लिग : खुमलटारको जित, नयाँबस्ती र टुसालको बराबरी

काठमाडौं - कप्तान सविन केसीको दुई गोल सहयोगमा उपाधि होडमा रहेका खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा डिभाइन ब्वाइज युनियन क्लबलाई पराजित गरेको छ । सातदाबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियनलाई ...

जिम्बावेसँग अफगानिस्तान १० विकेटले पराजित

काठमाडौं - जिम्बावेले पहिलो टेष्टमा अफगानिस्तानलाई १० विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तानले दिएको जम्मा १७ रनको लक्ष्य जिम्बावेले ३.२ ओभर खेल्दै बिना क्षति पूरा गर्दै दोस्रो दि ...

काठमाडौंमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौं - नेपाल र अष्ट्रेलियाबीच काठमाडौंमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौंमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नहुने भएको हो ।फिफाले छनोट चरणका खेलहरु सक्ने अवधि थ ...

युभेन्ट्सको सहज जित, रोनाल्डोको कीर्तिमान

काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-०ले पराजित गरेको हो । पहिलो हाफक खेल गोलरहित बराबरीमा सकिएको थियो । ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको ...

जेसस चम्किँदा सिटीको सानदार जित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ले पाखा लगाएको हो । खेलको १५औं मिनेटमा उल्भ्सका लिएन्डर डिनडेन्करको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता ...

रिचार्लिसनको गोलमा एभर्टनको जित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा एभर्टनले जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १-०ले पराजित गरेको हो।एभर्टनको जितमा रिचार्लिसनले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गिल्फी सिगुर्डसनको पासमा गोल ...