खेलकुद

बराबरीमा रोकियो रियल

काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।खेलको ५५ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ...

बेल चम्किँदा टोटेनहमको शानदार जित, युनाईटेड रोकियो

काठमाडौं,एजेन्सी - ग्यारेथ बेल चम्किँदा टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा शानदार जित हात पारेको छ । आइतबार राति टोटेनहमले  बर्नलीमाथि ४-० को फराकिलो जित दर्ता गरेको हो । खेलको दोस्रो मिनेटमा जै बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएक ...

इन्टर र एसी मिलानको सहज जित

काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा इन्टर मिलानले सहज जित हात पारेको छ । गएराति भएको खेलमा इन्टरले जिनोआलाई ३०ले पराििजत गरेको हो । खेलको पहिलो मिनेटमै रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा माटियो डा ...

शीर्ष स्थानमा एट्लेटिकोलाई ५ अंकको अग्रता

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित हात पारेको छ । गएराति भएको खेलमा एट्लेटिकोले भिल्ला रियललाई  २-०ले पराजित गरेको हो । खेलको २७औं मिनेटमा अलफन्सो पेडराजाका आत्मघाती गोलबाट एट्लेटिकोले सुरुवाती अगता लि ...

लिभरपुलको पहिलो जित

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लगातार चार हार व्यहोरेको लिभरपुलले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-०ले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४८औं मिनेटमा कर्टिस जोन्सले गोल गर ...

इंग्लिस प्रिमियर लिग: सिटीको अपराजित यात्रा कायमै

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले अपराजित यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा सिटीले वेष्टहमलाई २-१ले पराजित गरेको हो । खेलको ३०औं मिनेटमा रुवेन डियासको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता ल ...