खेलकुद

बराबरीमै रोकियो बार्सिलोना

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले काडिजसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्र ...

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफलाई

काठमाडौं - विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।एपीएफले लगातार तेस् ...

सन्दीप लामिछाने आइपीएलको छनोटमा पर्न असफल

काठमाडौं - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् ।आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० ...

सेरना विलियम्सलाई पराजित गर्दै ओशाका फाइनल प्रवेश

काठमाडौं,एजेन्सी - जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओशाका उपाधि नजिक पुगेकी हुन् ।ओशाकाले विलियम्सलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित ...

बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं,एजेन्सी - युवा फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४–१ को सानदार जित दर्ता गरेको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसज ...

प्रि–क्वाटरफाइनलमा युभेन्ट्स पोर्टोसँग स्तब्ध

काठमाडौं,एजेन्सी - युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इटालियन च्याम्पियन युभेन्ट्स पराजित भएको छ । गएराति भएको पहिलो लेगको खेलमा युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टोसँग २–१ ले स्तब्ध बनेको हो ।घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै मेह ...