खेलकुद

इटालियन सिरी ‘ए’: रोनाल्डोको गोल तर, रोकियो युभेन्ट्स

काठमाडौं,एजेन्सी - इटालियन सिरी ‘ए’मा युभेन्ट्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १-१को बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन ...

बायर्न र डर्टमण्डको सहज जित

काठमाडौं,एजेन्सी - जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले सहज जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले कोल्नमाथि ५–१ को सहज जित निकालेको हो । खेलको १८औँ मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ ...

एमबाप्पे चम्किँदा पीएसजीको सानदार जित

काठमाडौं,एजेन्सी - फरवार्ड केलियन एमबाप्पे चम्किँदा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० ले स्तब्ध बनाएको हो । खेलको छैटौ मिनेटमा मोइस किनको गोलबाट पीएसजीले सुरुवाती अग्र ...

स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा मेस्सीको गोल

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियामाथि उसकै मैदानमा २–० को जित निकालेको हो । खेलको २९ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त ...

सन्दीपले लाहोरबाट पाकिस्तान सुपर लिग खेल्ने

काठमाडौं - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्न सन्दीप शनिबार पाकिस्तान प्रस्थान गरेका छन् । उनी कतारको दोहा हुँदै कराँची पुग्ने छन् । यसअघि सन्दीप ...

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण स्थगित

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । दोस्रो चरणको प्रशिक्षण सुरु भएको दुई हप्तामा स्थगित हुन पुगेको हो । क्यानले फागुन २२ देखि सुरु हुने काठमाडौं मेयर कप–२०७७ लाई कारण ...