खेलकुद

केनको दुई गोलमा टोटेनहम विजयी

काठमाडौं, एजेन्सी - युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले जित निकालेको छ ।गएराति भएको खेलमा टोटेनहमले क्रोएसियन क्लब डाइनामो जाग्रेवलाई २-० गोलले पराजित गरेको हो ।घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन दुबै गोल ह्यारी केनले गरे । ...

एट्लेटिको म्याड्रिडलाई शीर्षस्थानमा ६ अंकको अग्रता

काडमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा शीर्षस्थानको एट्लेटिको म्याड्रिडले पुनःरागमन जित हात पारेको छ । गएराति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक बिल्वाओलाई २-१ले पराजित गरेको हो । एट्लेटिकोको मैदानमा भएको खेलको २१औं मिनेटमा इकर मुनिएनको गोलबाट बिल्वा ...

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काडमाडौं,एजेन्सी - इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगलाई २–० को तथा समग्रमा ४–० को जित निकाल्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।  ...

अन्तिम १६ बाटै बाहिरियो बार्सिलोना

काडमाडौं,एजेन्सी - युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै स्पेनिस क्लब बार्सिलोना बाहिरिएको छ ।  गएराति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)स्ँग १-१को बराबरीमा रोकिएपनि समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना उपाधि होडब ...

बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित

काठमाडौं,एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।स्पेनिस राजनीतिज्ञ तथा वकिल समेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । यस अघि ला ...

बेल चम्किँदा टोटेनहमको शानदार जित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा टोटेनहमले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो । खेलको २५औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ...