खेलकुद
पोग्बाको गोलमा युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा
काठमाडौं, एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो ।युनाईटेड समग्रमा ...
साविक विजेता बार्यन पनि च्याम्पियन्स लिगको अन्तिम आठमा
काठमाडौं,एजेन्सी - साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यनले अन्तिम आठकाे या ...
चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौं,एजेन्सी - इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६को दोस्रो लेगमा स्पेनिस क्लब एटलेटिको म्याड्रिडमाथि २-० तथा समग्रमा ३-०को जित दर्ता गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । ...
सन्यास लिएको पाँच वर्षपछि इब्राहिमोभिच राष्ट्रिय टिममा
काठमाडौं,एजेन्सी - भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच स्वीडेनको राष्ट्रिय टिममा फर्केका छन् । सन्यास लिएको पाँच वर्षपछि इब्राहिमोभिच राष्ट्रिय टिममा फर्किएका हुन् । विश्वकप छनोटका लागि मंगलबार घोषणा गरिएको स्वीडेनको टिममा इब्राहिमोभिच पनि समावे ...
सिटी च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा
काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकलाई गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा २-० तथा समग्रमा ४–० ले पराजित गर्दै सिटीले क्वाटरफाइन्ल ...
च्याम्पियन्स लिगः शानदार जित निकाल्दै रियल क्वाटरफाइनलमा
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब एटलान्टामाथि ३–१ तथा समग्रमा ४–१ को जित निकाल्दै रियल क्वाटरफाइनलमा पुगेको हो । घर ...

.gif)