खेलकुद
स्पेनिस ला लिगा: रियलको पुनरागमन जित, एट्लेटिको रोकियो
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियलले इल्चेलाई २-१ले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३औं मिनेटमा डानी काल्भोले हेडरमार्फत गोल गर्दै इल्चेलाई& ...
काठमाडौं मेयर कपः एपीएफलाई हराउँदै पुलिसले जित्यो उपाधि
काठमाडौं - काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । एपीएफले दिएको १० ...
काठमाडौं मेयर कपः उपाधिका लागि एपीएफ र पुलिस भिड्दै
काठमाडौं,एजेन्सी - काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट लिगको उपाधिका लागि दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरु भएको हो ।दुवै टोलीका कप्तान आफ्नो लक्ष्य उपाध ...
स्पेजियामाथि एटलान्टाको सहज जित
काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा एटलान्टाले सहज जित हात पारेको छ । गएराति भएको खेलमा एटलान्टाले स्पेजियालाई ३-१ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५३औं मिनेटमा मारियो पासालिसको गोलबाट एटलान्टाले सुरुवाती अग्रता लियो ...
लेभान्टेसँग भ्यालेन्सिया पराजित
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा लेभान्टेसँग भ्यालेन्सिया पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लेभान्टेले भ्यालेन्सियालाई १-०ले पराजित गरेको हो । लेभान्टेलाई जितमा रोजर मार्टीले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेक ...
नेपालले विश्वकप र एसियन कप छनोटका बाँकी खेल कुबेतमा खेल्ने
काठमाडौं - सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा हुने भएको छ । नेपाल रहेकाे समूह 'बी'का खेलहरु कुवेतमा हुने एसियन फुटबल कन्फडेरेसन (एएफसी)ले जनाएको हो । कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष ...

.gif)