खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी अब्दुल्लाहलाई दिएको हो । एन्फाले आज प ...

लिभरपुल र सिटीको सहज जित, चेल्सीको फराकिलो हार

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलाई उसकै ३–० ले पराजित गरेको हो । खेलको पहिलो हाफमा गोल गर्न नसकेको लिभरपुलले दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । खेलको ६४ ...

युभेन्ट्स र एसी रोकियो, इन्टरको जित

काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले बराबरी खेलेको छ । गएराति भएको खेलमा युभेन्ट्सले टोरिनोसँग २-२को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर,  २७ ...

रियल सोसिडाडले जित्यो कोपा डेल रेको उपाधि

काठमाडौं,एजेन्सी - रियल सोसिडाडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । गएराति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-०ले पराजित गर्दै सोसिडाड ३४ वर्षपछि च्याम्पियन बनेको हो । सोसिडाडको जितमा मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मि ...

आहा ! रारा गोल्ड कपः आयोजक टोलीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

काठमाडौं - सशस्त्र प्रहरीको एपिएफ क्लब मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा पुगेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोल ...

आहा ! रारा गोल्ड कपः उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्दै

काठमाडौं - मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’ आजबाट सुरु हुने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक टोली सहारा क्लब पोखरा र सशस्त्र प्र ...