खेलकुद

नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश

काठमाडौं - नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।खेलमा नेपालले केही राम्रा अवसर बनाएक ...

बेयरस्टो र स्टोक्स चम्किँदा इंग्ल्यान्डको सहज जित

काठमाडौं,एजेन्सी - घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले सशज जित हात पारेको छ । गएराति भएको खेलमा  इंग्ल्यान्डले भारतमाथि ६ विकेटको सहज जित हात पारेको हो । भारतले दिएको ३३७ रनको लक्ष्य छ्यिाएको इंग्ल्यान्डले ४३ ओभर ३ ब ...

आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं - थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।  प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्न लागेको हो ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुन ...

त्रिदेशीय क्रिकेट सिरिज वैशाख पहिलो सातादेखि

काठमाडौं - नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी  वैशाखको पहिलो सातादेखि हुने भएको छ । वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क ...

इंग्ल्याण्डको फराकिलो जित, बराबरीमा रोकियो स्पेन

काठमाडौं,एजेन्सी - इंग्ल्याण्डको फराकिलो जित, बराबरीमा रोकियो स्पेनएजेन्सी । फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित हात पार्दा स्पेन भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० ...

जर्मनीको सहज जित

काठमाडौं, एजेन्सी - फिफा विश्वकप फुटबल छनोटअन्तर्गत युरोपियन छनोटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टे ...