खेलकुद
आइपिएलः दिल्लीले चेन्नईलाई हरायो
काठमाडौं, एजेन्सी - १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।शनिबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभर ...
आहा रारा गोल्डकपको उपाधिका लागि संकटा क्लब र अफ्रिकन रूट भिड्दै
काठमाडौं,पोखरा - पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसनले प्रतिस्पर्धा गर्दैछन् । दिउँसो २ः३० बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने दाउमा हुनेछन् ।संकटाले पहिलो सेमिफा ...
अगुइरोलाई टोटनहमले अनुबन्ध गर्न सक्ने
काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जियो अगुइरोको यस सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिँदैछ । उनले अन्य क्लब जाने चर्चा पनि उत्तिकै चलेको छ ।मिडिया रिपोर्टका अनुसार उनी टोटनहम जाने तयारीमा रहेका छन् । टोटनहम नयाँ फरवार्डको खोजीमा ...
ट्राओरेको गोलमा वल्भ्सको जित
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा वल्भ्सले संघर्षपुर्ण जित हात पारेको छ । गएराति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० ले पराजित गरेको हो । वल्भ्सको जितमा एडमा ट्राओरेले एकमात्र निर्णायक गोल गरे । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युर ...
आइपिएलः मुम्बईमाथि बेंगलोरको रोमाञ्चक जित
काठमाडौं - १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी सुरुवात गरेको छ ।गएराति एमए चिदम्बरम स्टेडियम चेन्नईमा भएको आईपीएलको उद्घाटन खेलमा बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको ...
तेन्दुलकर अस्पतालबाट डिस्चार्ज
काठमाडौं, एजेन्सी - भारतीय क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन् ।कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका तेन्दुलकर बिहीबार डिस्चार्ज भएका हुन् ।४८ वर्षीय तेन्दुलकरले सामाजिक संजालबाट आफु अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । अस ...

.gif)