खेलकुद
बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि
काठमाडौं, एजेन्सी - क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।गएराति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-०ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रा ...
त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: डेब्यू खेलमै नेपालको शानदार जित
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल पाहुना टोली नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो । जितका लागि १३६ रनको लक्ष्य पछ्या ...
नेदरल्यान्ड्सविरुद्ध कुशलको उत्कृष्ट अर्धशतक
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलले डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । शनिबार टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा जितका लागि १३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ३० बल ...
मेसीले रेकर्ड राखेको बुट अक्सनमा
काठमाडौं, एजेन्सी - बार्सिलोनाका कप्तान लियोनल मेसीले बार्सिलोनाका लागि ६४४ औं गोल पूरा गर्दै रेकर्ड बनाउने क्रममा लगाएको बुट अक्सनमा राखिएको छ ।मेसीले बार्सिलोना क्लबको इतिहासमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने रेकर्ड राखेका छन् ।उनले म्युजियो नेश ...
बराबरीमै रोकिए एभर्टन र टोटेनहम
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको २७औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ३१औं मिने ...
त्रिकोणात्मक टी-ट्वान्टी सिरिजः आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । उद्घाटन खेल नेपाली समय अनुसार दिउँसो १ः१५ मा टियु क्रिकेट मैदानमा हुने छ ।ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । ...

.gif)