खेलकुद
भिनिसियस चम्किँदा रियल म्याड्रिडको सानदार जित
काठमाडौं,एजेन्सी - युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले सानदार जित हात पारेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ले पराजित गरेको हो । खेलको २७औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्र्दै रि ...
लिङगार्ड चम्कँदा वेस्ट ह्यामको जित, रोकियो एभर्टन
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले जित हात पारेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले वल्भ्समाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो ।खेलको छैटौं मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । ...
डेम्वेलेको गोलमा बार्सिलोना दोस्रो स्थानमा
काठमाडौं,एजेन्सी - क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै बार्सिलोनाले दोस्रो स्थानमा पकड जमाएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन ...
आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो मनाङ मर्स्याङ्दी
काठमाडौं - मनाङ मर्स्याङ्दी क्लब मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’को पहिलो चरणबाटै बाहिरिएको छ । सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वाटरफाइनल तथा पहिलो खेल ...
हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने
काठमाडौं - विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन । कम उमेर सो प्रतियोगिता खेल्ने उनी पहिल ...
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी अब्दुल्लाहलाई दिएको हो । एन्फाले आज प ...

.gif)