खेलकुद

युभेन्टस र इन्टरको जित

काठमाडौं,एजेन्सी - युभेन्टसले इटालियन सिरी ‘ए’ मा जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्टसले नेपोलीलाई २–१ ले पराजित गरेको हो । खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ७३औँ मिनेटमा पाउलो डिवालाल ...

पोर्टोमाथि चेल्सीको जित

काठमाडौं,एजेन्सी - युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले जित निकालेको छ । गएराति भएकोक्वाटरफाइनको पहिलो लेगमा चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-०ले पराजित गरेको हो । खेलको ३२औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दि ...

नेयमार र एमबाप्पे चम्किँदा पीएसजीको जित

काठमाडौं,एजेन्सी -  युइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हात पारेको छ । गएराति भएको  क्वाटरफाइनलको पहिलो लेगमा पीएसजीले डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई उसकै मैदानमा ३-२ले पराजित गरेको हो । खेलको ...

त्रिभुवन आर्मीको शानदार जित, श्रीलंकन टिम ५–१ गोलले पराजित

काठमाडौं - त्रिभुवन आर्मी क्लबले श्रीलंकन पुलिस क्लबविरुद्ध शानदार जित निकालेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले कमब्याक गर्दै ५–१ गोलको जित निकालेको हो ।श्रीलंकन पुलिस क्लबका लागि इभान्स असान्तेले २८ औँ मिनेटमा गोल ...

एएफसी कपः आज त्रिभुवन आर्मी र श्रीलंका पुलिस भिड्दै

काठमाडौं - एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोट अन्तर्गत प्लेअफको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलमा आर्मी जितको लक् ...

डर्टमुन्डमाथि सिटीको जित

काठमाडौं,एजेन्सी - युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-१ले पराजित गरेको हो । खेलको १९औं मिनेटमा केभिन डि ब्रुयनको गोलबाट घरेलु ...