खेलकुद

युरोकपमा आज तीन खेल, को-को भिड्दैछन् ?

काठमाडौं - १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेल हुँदैछ ।समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजन ...

पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने

काठमाडौं - पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा टेबलमा रहेका दुई वटा कोकाकोलाका बोतल हटाउँदै पानी पिउन आग्रह गरे ।हङ्गेरीसँगको खेल हुनु भन्दा पहिले पत्रकारसँग कुराकानी गर्नेक्रममा रोनाल्डोले कोल्ड ड्रिङ्क बनाउने कम्पनी ...

अष्ट्रियालाई २-० ले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा

काठमाडौं - नेदरल्यान्ड्स १६औँ संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा पुगेको हो जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइ ...

पेरु पोस्टमा ब्राजिलको चार गोल

काठमाडौं, एजेन्सी - ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।शुक्रबार बिहान भएको समूह चरणको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै आयोजकसमेत रहेको ब्राजिलले लगातार दोस्रो जित निकालेको हो । ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो ...

स्वीट्जरल्यान्डविरुद्ध इटालीको सानदार जित

काठमाडौं,एजेन्सी - युरो कप २०२० अन्तर्गत समूह चरणको खेलमा इटालीले स्वीट्जरल्यान्डलाई पराजित गरेको छ ।गएराति भएको खेलमा इटालीले आफ्नो मैदानमा ३-० गोलले पराजित गरेको हो । इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले २ तथा किरो इमोबाइलले १ गोल गरे ।समूह एमा ...

युरो कपमा आज तीन खेल हुँदै, बेल्जियमलाई डेनमार्कको चुनौती

काठमाडौं,एजेन्सी - युरो २०२० अन्तर्गत आज (बिहीबार) तीन खेलहरु हुँदैछ ।युरोकपको समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'सी' मा रहेका यी दुई ट ...