खेलकुद
युरो २०२० : पहिलो खेलमै रोनाल्डो र पोर्चुगलको रेकर्डैरेकर्ड
काठमाडौं,एजेन्सी - साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रो ...
आजदेखि राष्ट्रिय महिला भलिबल प्रशिक्षण
काठमाडौं - राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो ।प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौं आइसकेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहा ...
युरोकपमा आज पोर्चुगल, फ्रान्स र जर्मनी भिड्दै
काठमाडौं,एजेन्सी - १६औं संस्करणको युरोकपमा आज दुई खेलहरु हुँदैछ । समूह एफको पहिलो खेलमा हंगेरीले साविक विजेता पोर्चुगलको सामना गर्दैछ भने दोस्रो खेलमा विश्व विजेता र साविक उपविजेता फ्रान्स र सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनीबीच प्रतिस्पर्धा हुँ ...
स्वीडेनसँग राेकियाे स्पेन
काठमाडौं,एजेन्सी - युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा स्पेनले बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको सुरुबाटै आक्रमक रुपमा प्रस्तुत भएको स्पेनले बल पोसेसनमा पकड जमा ...
स्कटल्यान्डमाथि चेक रिपब्लिकको सहज जित
काठमाडौं,एजेन्सी - युरोपेली च्याम्पियनसिपमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा चेकले स्कटल्यान्डमाथि २–० को सनसनीपुर्ण जित निकालेको हो । चेकको जितमा जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक सिक नायक बने । ४२औं मिनेटमा प ...
बराबरीमै रोकियो अर्जेन्टिना
काठमाडौं - कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले चिलीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको ३३औं मिनेटमा कप्तान मेस्सीको फ्रिकिक गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता ...

.gif)